सरकार टिकटक बाट प्रतिबन्ध हट्यो

 सरकार टिकटक बाट प्रतिबन्ध हटायो

काठमाडौं, भदौ २२ : सरकारले सामाजिक सञ्जाल टिकटकलाई सर्तसहित प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाललाई समानताका आधारमा व्यवहार गर्न र आवश्यक कानुन बनाउन प्रस्ताव तयार गरेको थियो ।

सरकारले २०२३ नोभेम्बरमा टिकटकको प्रयोगबाट सामाजिक विकृति बढाएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

Comments

Popular posts from this blog

उपत्यकामा आज गाईजात्रा