आजको समाचार
नक्कली भुटानी शरणार्थी मुद्दा मा बेचन झा विरुद्ध को थुन्चेक बहस पछी काठमाडौं जिल्ला अदालत का न्यायधिशा तीर्थराज केसी बाट प्रुपेच्य का लगी थुना मा पठौने आदेश भय को छ।
राष्ट्रिय सभा मा पुगायको सङ्क्रमण कालिन विधेयक राष्ट्रिय सभा बाट परित भय को छ।
भाद्र २ मा रुसमा ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज भाद्र ३ मा रक्षा बन्धन को उपलक्ष्य मा दाजु र भाइ लाई दीदी र बहिनी ले राखी बाँधि खुशीयाली मनाउँदै छन् |
-

Comments
Post a Comment