स्वास्थ्यमन्त्री द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिएको छ

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेका छौँ ।

स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनज्यूको पवित्र उद्देश्य पूरा गर्न सुम्पिएको अभिभारा उहाँले पूरा गर्नुहुने विश्वास लिएको छु ।

Comments

Popular posts from this blog

उपत्यकामा आज गाईजात्रा

‘पीडितमैत्री भएको कार्यान्वयनले पुष्टि गर्नुपर्छ’